पर्यटकीय राजधानी पोखरामा थुप्रियो फोहोर, व्यवस्थापनमा चुनौती

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि उक्त ल्याण्डफिल साइट बन्द गरिएको थियो । त्यसपछि पोखरा–३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइट निर्माण गरी फोहर व्यवस्थापन गरिँदै आएको थियो ।