मिनेसोटाका डेमोक्र्याटिक नेताहरू विरुद्ध ट्रम्प प्रशासन कठोर

अमेरिकाको मिनेसोटा राज्यका डेमोक्र्याटिक नेताहरू विरुद्ध संघीय सरकारले समन जारी गरेको छ। संघीय आप्रवासन अधिकारीहरूको कार्यमा बाधा पुर्‍याउन षड्यन्त्र गरेको आरोप लगाउँदै न्याय मन्त्रालयले उक्त समन जारी गरेको हो। समन अदालत वा कानुन कार्यान्वयन गर्ने निकायले जारी गर्ने एक औपचारिक कानुनी आदेश हो। यसले कुनै व्यक्ति, संस्था वा कार्यालयलाई तोकिएको मितिमा अदालतमा उपस्थित हुन, प्रमाणका […]