काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती मंगले’मा नायक विजय बराल र नायिका वर्षा राउत फाइनल भएका छन् । निर्माण पक्षले यी दुई कलाकार शीर्ष भूमिकाका लागि फाइनल भएको शुक्रबार जानकारी दिएको हो । फिल्मका निर्देशक प्रकु पाण्डेयाले उनीहरुको भूमिकाबारे थप खुलाउन नमिल्ने बताए । पण्डेयाका अनुरा यो फिल्म पारिवारिक प्रेमकथामा आधारित […]