मध्यरातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमण, भन्छिन्- भागेर बँचे

जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।