सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि ओली र देउवा दम्पतीबाहेक अरू सबै नेता शिवपुरीबाट फर्किएका छन्।