नारायणी नदीमा उच्च बाढी जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ। नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।   महाशाखाले आइतबार बिहान जारी गरेको विशेष सूचनाअनुसार नारायणीको जलसतह […]