मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल आजदेखि सुरु हुँदै

१२ असोज, बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ । प्रतियोगिताअघि सोमबार बिहान बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ट्रफी सार्वजनिक गरिएको हो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख …