प्रोस्टेट क्यान्सरको उपचारको लागि रेडिएसन थेरापी लिइरहेका पूर्वअमेरिकी राष्ट्रपति बाइडेन

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन अहिले प्रोस्टेट क्यान्सरका उपचारका क्रममा विकिरण (रेडिएसन) थेरापी लिइरहेका छन्। बाइडेनका प्रवक्ताले प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्साको रूपमा राष्ट्रपति बाइडेनले हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेको पुष्टि गरेका हुन् । बाइडेनका प्रवक्ताले भने, “प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्सा रूपमा राष्ट्रपति बाइडन हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेका छन्।” बाइडेनको […]