कांग्रेसमा विशेष महाधिवेशन माग्दै २४३९ ले गरे हस्ताक्षर
२८ असोज, काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन्।
१४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन्। विशेष …