बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।...

सम्बन्धित सामग्री

बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।...

भारतको थोक मूल्य वृद्धिदर २४ महीनाकै न्यून स्तरमा

काठमाडौं । भारतमा थोक मूल्य वृद्धिदर घटेको छ । गएको महीना त्यहाँ थोक मूल्यमा आधारित मुद्रास्फीति (डब्ल्यूपीआई) गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ७३ प्रतिशत रहेको वाणिज्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । अघिल्लो महीना डब्ल्यूपीआई सूचक ४ दशमलव ९५ प्रतिशत थियो । यसले आपूर्तिका कारण उत्पन्न दबाब केही कम भएको संकेत गरेको छ । अघिल्लो महीनाको तुलनामा डिसेम्बरमा १ दशमलव १२ प्रतिशतले घटेको थोक महँगी जनवरीमा भने शून्य दशमलव १३ प्रतिशतले बढेको छ । थोक महँगीमा आएको कमीले कर्पोरेट आम्दानीमा परेको दबाब कम गर्ने अनुमान गरिएको छ । यसले खुद्रा मुद्रास्फीति थप घटाउन मद्दत गर्ने देखिन्छ । खनिज इन्धन, केमिकल र केमिकल प्रडक्ट,  टेक्सटाइल, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास र खाद्य वस्तुको भाउमा आएको कमीका कारण समीक्षा अवधिमा थोक महँगी घटेको एउटा विज्ञप्तिमा मन्त्रालयले भनेको छ । डिसेम्बरको डब्ल्यूपीआई पनि २२ महीनाकै न्यून थियो । गएको कयौं महीनायता भारतमा थोक महँगी घट्दो क्रममा छ । सोमवार सार्वजनिक भउको तथ्यांकले जनवरीमा उपभोग्य मूल्यमा आधारित महँगी अनपेक्षित रूपमा बढेको देखाएको थियो । गएको महीना सीपीआईमा आधारित मुद्रास्फीति ५ दशमलव ६ प्रतिशतमा उक्लिएको छ । यो तीन महीनायताकै उच्च हो । यसले भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले ब्याजदर वृद्धिलाई निरन्तरता दिने संकेत गरेको छ । एजेन्सी

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं, पुस २९। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो । अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम […]

मूल्य बढ्न नदिन ब्याजदर अस्त्र कति उपयोगी, अर्थतन्त्रमा कस्तो असर ?

मूल्य वृद्धिदर बढ्ने तर ब्याजदर नबढ्ने विषयले बैंकको रकम झिकेर अन्यत्र लगानी हुने जोखिम बढ्छ । यसले बैंकको निक्षेप घट्छ । त्यसलाई रोक्न पनि ब्याजदर बढाउनुपर्ने हुन्छ ।

अर्थतन्त्रका ८ सूचक : अर्थतन्त्र थप दबाबमा, सरकार भएन सचेत

विगत केही महिनादेखि मूल्य वृद्धिदर उच्च रहेको छ । साउन महिानको मूल्य वृद्धिदर महिनागत रुपमा हेर्ने हो भने पछिल्लो ६ वर्षमा दोस्रोपटक उच्च हो ।

मूल्यवृद्धिदर नियन्त्रणबाहिर, घ्यू तेलको मात्रै २६ प्रतिशतले बढ्यो

मूल्य वृद्धिदर नियन्त्रणबाहिर देखिएको छ । गत आर्थिक वर्षमा सरकारले साढे ६ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेकोमा करिब २ प्रतिशत विन्दुले बढी देखिएको छ ।

मूल्य वृद्धिदर करिब ८ प्रतिशत,  शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्बले घाटामा

काठमाडौं : वैशाख महिनामा मूल्य वृद्धिदर करिब ८ प्रतिशत पुगेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि दर ७ दशमलव ८७ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत रहेको थियो। गत दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ४५ प्रतिशत रहेको छ।२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ स

मूल्य वृद्धिदर नियन्त्रणबाहिर

उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणबाहिर पुगेको छ । चालू आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतमा मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखे पनि पहिलो पाँच महिनामै नियन्त्रणबाहिर पुगेको छ ।

घरजग्गाको मूल्य वृद्धिदर घट्यो

घरजग्गाको मूल्य वृृद्धिदर घटेको छ । कोभिड महामारीसँगै कारोबारमा मन्दी आएका कारण मूल्यवृद्धिसमेत घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको हो ।राष्ट्र बैंकले पहिलोपटक गरेको घरजग्गाको मूल्य सर्वेक्षणमा घरजग्गाको मुद्रास्फीति घटेको हो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६-०७७ मा वाणिज्य बैंकको मूल्यांकनका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयको कारोबारका आधारमा १९.७३ […]

६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको बताएका छन्।...