न्याय परिषद्द्वारा २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उ