माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया सुरु गर्ने फुलकोर्टको निर्णय

आगामी माघ २ गते गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकोर्ट बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ । प्रवक्ता दाहालका अनुसार बुधबारको पू