जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

२४ कात्तिक, काठमाडौं । जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा हुने सम्झौतापछि […]