युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]