पानी नपरेपछि थारु महिलाहरुले गराए ‘गोरु बिवाह’

मनसुन सुरु भएको छ, देशभर आधाभन्दा बढी धान रोपाई भएको छ । तर कतिपय स्थानमा भने खडेरी चलिरहेका कारण रोपाई हुन हुन सकेको छैन भने कतै रोपेका धान सुक्न थालेपछि किसानहरु पानी पर्ने परम्परागत उपाय अवलम्बन गर्न थालेका छन् । वर्षायाममा पानी नपरेपछि कतै भ्यागुताको विहे गरिन्छ त कतै गोरु विवाह भने कतै हवन गर्ने …