झापा एफसीको ब्रान्ड एम्बेस्डरमा हरि खड्का

२० असोज, काठमाडौं । नेपालका किर्तिमानी फरवार्ड हरि खड्कालाई नेपाल सुपर लिग एनएसएल टोली झापा एफसीले आफ्नो ब्रान्ड एम्बेस्डरको रूपमा घोषणा गरेको छ । नेपाली फुटबलका चर्चित व्यक्तित्व खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गर्ने खेलाडीको इतिहास बनाएका छन् । ‘हरि खड्का जस्तो फुटबलका हस्तीलाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफसीको लागि […]