एमाले शासकीय स्वरुप पुनर्विचार गर्ने पक्षमा छैनः विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको बताए ।  सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर...