मैत्रीपूर्ण फुटबलका लागि भारतसहित तीन देशलाई प्रस्ताव

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पिनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेलका लागि तीन देशसँग प्रस्ताव गरेको छ । बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको  एन्फाको शुक्रबार बसेको कार्यमसितिको आकस्मिक बैठकले आवश्यकता अनुसार राष्ट्रिय टिमका लागि मैत्रीपूर्ण खेल आयोजना गर्ने तथा टिम सहभागी […]