प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले राष्ट्रपतिको कार्यालयसहित विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलाशले रीट निवेदकको मागअनुसार किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको छ । कांग्रेस सभापति […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार सो आदेश जारी गरेको हो ।इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । […]

प्रतिनिधिसभा विघटन मुद्धामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय […]

प्रतिनिधिसभा विघटन मुद्दामा असार ९ देखि निरन्तर सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न  म्याद दिएको छ । विघटनविरुद्धको मुद्दामा  असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि  प्रधानन्य...