रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

भैरहवामा चलिरहेको ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ ले बुटवल युथलाई ३७९ रनको विशाल अन्तरले पराजित गरेको छ । सिद्धार्थ क्रिकेट...

सम्बन्धित सामग्री

रुपन्देही सुपर लिग क्रिकेटको उपाधि एमसिसिलाई

भैरहवा-नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेटको उपाधि मेलबोर्न क्रिकेट क्लब (एमसिसि) भैरहवाले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाईनलमा भैरहवाकै बुद्ध स्पोर्टस क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एमसिसि रुपन्देही सुपर लिग बिजेता बनेको हो । योसँगै एमसिसि चौथो पटक सुपरलिग बिजेता बन्न सफल भएको छ ।उपाधिसँगै एमसिसिले नगद ८० हजार रुपैयाँ र […]

रुपन्देही सुपर लिग : खुकुरी क्लबलाई सफलता

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा लुम्बिनी खुकुरी क्लबले सफलता पाएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव एक ओभरमा एकसय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धीरज शाहीले १६ रन बना

रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी खुकुरी क्लब विजय भएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरमा […]

रुपन्देही सुपर लिग : अमरको अलराउन्ड प्रदर्शनमा तिलोत्तमाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग ए डिभिजन लिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेको तिलोत्तमाले ४८.४ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो । तिलोत्तमका लागि नेपाल एपिएफ क्लबका अलराउन्डर समेत रहेका अमरसिंह राउटेलाले ६२ बलमा […]

रुपन्देही सुपर लिग  क्रिकेट प्रतियोगितामा तिलोत्तमाको जीत

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गर्दै जित निकालेको छ ।सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनको योगफल बनाएको थियो । उसका लागि अमरसिंह रौतेलले ५२, भुवन गैरेले ४८ र विकल अधिकारीले १९ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, विपिन खत्री, सुवास भण्डारी र अजय त्रिपाठीले समान २&

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब विजयी

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । जितसँगै खुकुरी सुपर फोरमा प्रवेश गरेको होे । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल बनाएको थियो ।जसका लागि लालबहादुर अधिकारीले ३१ र निश्चल चौधरीले २३ रन बनाए । बलिङमा जीआरका सन्दीप सुनारल

रुपन्देही सुपर लिग : मेलबर्नको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगमा मेलबर्न क्रिकेट क्लब(एमसिसी) ले लगातार दोस्रो जित हात पारेको छ । एमसिसीले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । टस जितेर ब्याटिङ थालेको एमसिसी ३३.२ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । एमसिसीका […]

रुपन्देही सुपर लिग : मेलबर्न क्रिकेट क्लबको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देहीको सिदार्थ रंगशालामा रुपन्देही सुपर लिग ए डिभिजन क्रिकेट प्रतियोगितामा मेलबर्न क्रिकेट क्लब(एम.सि.सी )ले विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एम.सि.सीले न्यू होराइजन क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको न्यू होराइजन २२ ओभरमा ५१ रनमा अल आउट भयो । उसका लागि […]

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको जित

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : सैनामैना विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।