‘श्वेतपत्र’ जारी गर्दै सरकार, बढ्दो व्यापार घाटासँगै संघीयता कार्यान्वयनको चिन्ता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ (श्वेतपत्र) जारी गर्न लागेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनसँगै गत असार २८ गते गठन भएको देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा भएगरेका आर्थिक प्रगति अझ त्यो भन्दा पनि अघि (५ वर्षे स्थायी सरकार आउनु अघि) को समेत आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै श्वेतपत्र जारी गर्न लागेको अर्थमन्त्रालय स्रोतले रातोपाटीलाई जानकारी दियो ।श्वेतपत्र आज मध्यान्ह १ बजे अर्थमन्त्री