सुआरेज भन्छन् – ‘घानासँग माफी माग्नुपर्छ जस्तो लाग्दैन’

सुबास हुमागाईं, कतार उरुग्वेका फरवार्ड लुइस सुआरेजले सन् २०१० विश्वकपमा ह्यान्डबल गर्दै रातो कार्ड खाएको घटनामा घानासँग माफी माग्नुपर्ने नलागेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वे र घाना खेल्दैछन् । खेलको अघिल्लो दिन बोल्दै सुआरेजले १२ वर्षअघिको घटना तथा जारी विश्वकपमा व्यक्तिगत र टिम प्रदर्शनबारे आफ्नो धारणा राखे […]

सम्बन्धित सामग्री

बार्साविरुद्ध गोल गरेपछि सुआरेजले माफी मागेको फोटो भाइरल

लुईस सुआरेज चम्कँदा शनिबार एथलेटिको म्याड्रिडले ला–लिगा फुटबलमा बार्सिलोनालाई २–० ले हरायो । उनले पहिलो गोलका लागि थोमस लेमारलाई पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैं गरेका थिए । अहिले यही खेलको एउटा फोटो निकै चर्चामा छ । सुआरेजले दोस्रो गोल गरेसँगै खुसी साट्न एथलेटिकोका अन्य खेलाडीहरु उनी भएका ठाउँमा झुम्मिएका थिए । यद्यपि, सुआरेजले गोलको खुसी मनाएनन् । अरु, दुई हात जोडेर बार्सा समर्थकहरुसँग माफी मागे । सुआरेजले २०१४ देखि २०२० सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले यसक्रममा