भागरथी बलात्कार-हत्याका दोषी पक्रन माग गर्दै बानेश्वरमा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसका कार्यकर्ताहरूले बैतडीकी किशोरी बलात्कार-हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।

सम्बन्धित सामग्री

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको...

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्ज– पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो। प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी […]

संसद विघटनको विरोधमा शीतलनिवास अगाडि युथ कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति निवासअगाडि विरोध प्रदर्शन गरेको छ ।

सामाजिक सञ्जाल निर्देशिकाविरुद्ध माइतीघरमा यूथ कांग्रेसको प्रदर्शन

काठमाडौं : सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रयोग कर्तालाई कस्ने निर्देशिकाको विरुद्धमा आज यूथ कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेको छ। आज काठमाडौंको माइतीघरमा विभिन्न कार्यक्रम गर्दै यूथ कांग्रेसले  प्रदर्शन गरेको हो। प्रदर्शनमा युवाको मुख्य सहभागिता थियो। विभिन्न नारा लेखिएको पर्चासहित सहभागी प्रदर्शनकारीहरूले गरेको शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। लोकतन्त्रात्मक,…

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन र सभा

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले आज जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।कांग्रेसका भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन भइसकेको छ । पुस ५ गते […]

चेलीहरु सुरक्षित रुपमा हिँडडुल गर्ने वातावरण बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

काठमाडौं । बैतडीकी १७ बर्षिया किशोरी भागीरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कारबाही माग गर्दै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले माग गरेको छ । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले कसैकी, छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताए । उनले निर्मला पन्तको बलात्कार र […] The post चेलीहरु सुरक्षित रुपमा हिँडडुल गर्ने वातावरण बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रतिनिधिसभा विघटनको विरोधमा बैतडीमा कांग्रेसको प्रदर्शन

बैतडी : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाममा कांग्रेसका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघलगायतका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा बैतडीका १० वटै स्थानीय तहका कांग्रेस र भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।लोकतान्त्रिक चोक शाहीलेकबाट सुरु भएको र्याली गढी हुँदै गोठलापानीमा विरोधासभ

बझाङमा युवक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

छबिसपाथीभेरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । बुधबार नेविसंघ र तरुण दलले सदरमुकाम चैनपुरमा आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ