राहदानी विभागमा महानगरको कारबाही: पार्किङ एरिया गराइयो खाली (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया खाली गराएको छ ।

सम्बन्धित सामग्री

महानगरकाे टाेली डाेजरसहित राहदानी विभागमा

काठमाडौं  :  काठमाडौं महानगरपालिकाको टोली अन्डर ग्राउन्ड पार्किङ खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ। सवारी पार्किङको अनुमती लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा

सेवाग्राहीका लागि पार्किङ खुला गराउन राहदानी विभाग पुग्यो महानगरपालिकाको टोली

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। विभागमा बेसमेन्ट खुलाउन र पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक