नेत्रहीन टी–२० विश्वकप क्रिकेटको तयारीमा नेपाल

ललितपुर : अर्को महिना भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली जुटेको छ।छठलगत्तै टोलीले भक्तपुरको वीरेन्द्र आवासीय विद्यालयको मैदानमा अभ्यास खेल्ने तयारी गरेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ।‘तिहार र छठका लागि खेलाडी घर गएका खेलाडी घरबाट फर्किए लगत्तै हामी अभ्यासमा जुट्नेछौँ’,संघका अध्यक्ष पवन घिमिरेले भने।विश्वकप क्रिकेटका लागी केही दिन अघि मात्र नेपाली टोलीको घोषणा भइसकेको छ। आगामी मंसीर १८ गतेदेखी पुष २ गते सम्म भार