भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।

सम्बन्धित सामग्री

भारतमा फेरि बढ्यो कोरोना संक्रमणदर, एकैदिन थपिए ४ हजारबढी संक्रमित

भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ।  शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो  ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो । महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट  ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त

भारतमा कोरोना संक्रमणदर घट्दो : मृत्यु हुनेको संख्या उस्तै

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। तर मृत्यु हुनेको संख्या भने उस्तै छ। पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै तीन हजार ५६३ जनाको मृत्यु भएको थियो। सो अवधिमा २५ लाख १७ हजार ९५२ जना संक्रमणमुक्त भएको थिए।