इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौं- इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई […]