प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट तथा कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।
मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्दे्शन दिएका हुन्। सो क्रममा उनले बजेट...