स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEOE) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड […]

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।...

नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।...

नेपालमा लगानी गर्न आग्रह

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीलाई ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् ।कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्ने प्रकृया अगाडि बढेको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीलाई आग्रहसमेत गरेको छ […]

नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ,१४ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग […]

नेपालमा लगानी भित्र्याउन मन्त्री गहतराजको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।  नेपालमा लगानीको वातावरण बन्दै गइ

मन्त्री अथकले रुसका एनआरएनलाई गरे नेपालमा लगानी भित्राउन आग्रह

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन्। रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै […]

गैरआवासीय नेपालीलाई ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई आफ्नो ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।शनिवार दशौँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सीप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकास

गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। शनिवार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्ने गरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा

पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सिन्ध प्रान्तको सुकुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री भ्रमण गरी उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चेम्बरका अध्यक्ष आमिर अली खान घोउरी...

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । महावाणिज्य दूतावासमा मंगलबार चाइना एसोसिएसन अफ ट्रेडका पदाधिकारीसँग भेटवार्ता गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका...