चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने भएको छ। आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको छ।
जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता…