सञ्चार मन्त्रालयको निर्णयलाई टेलिकमकै चुनौती, आलाकार्ट वेवास्ता गर्दै यो गैरकानूनी अफर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले सरकारले हालै लागू गरेको टेलिभिजन प्रसारणसँग सम्बन्धित ‘आलाकार्ट’ व्यवस्थालाई वेवास्ता गर्दै गैरकानूनी अफर सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेको विज्ञापनमा इन्टरनेट, टिभी र टेलिफोन सेवा वार्षिक १२ हजार रुपैयाँमा प्राप्त गर्न सकिने भन्दै प्रचार गरिएको छ यद्यपी नेपाल टेलिकम वा अन्य जुनसुकै संस्थाले पनि यसरी च्यानल बण्डलिङ […]