शिक्षा जीवनपयोगी हुन नसक्दा धेरै युवा विदेश जानुपरेको छः उपसभामुख राना

काठमाडौं, ३ पुस । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताएकी हुन् । सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको […]

सम्बन्धित सामग्री

एघार लाख नागरिक नागरिकताबाट वञ्चित : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले विभिन्न कारणले ११ लाख नागरिक नागरिकता लिनबाट वञ्चित भएको बताएकी छन् । उनले ७ लाखभन्दा बढी बालबालिका आमाको नामबाट नागरिकता बनाउन नसक्दा नागरिकताविहीन भएको बताइन् ।