वीरगञ्जका तीन गोदाममा प्रहरीको छापा, १३ लाख बढी मूल्यको चामल बरामद

२० पुस, वीरगञ्ज ।  प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो । भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय […]

सम्बन्धित सामग्री

रानीघाटका ३ गोदाममा पर्सा प्रहरीको छापा, १३ लाख ६० हजार बराबरको चामल बरामद

प्रहरीले वीरगञ्ज–११ रानीघाटका ३ चामल गोदाममा बुधबार छापा मारेको छ । देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहले सञ्चालन गरेको गोदाममा प्रहरीले छापा मारेर भन्सार छलीका १३ लाख ६० हजार मूल्य बराबरको चामल बरामद गरेको हो ।

वीरगञ्जको चामल गोदाममा प्रहरीको छापा, २ सय ८१ क्विन्टल चामल बरामद

वीरगञ्ज – प्रहरीले वीरगञ्जको चामल उधोगमा छापा मारी गरी भन्सार छली ल्याइएका अवैध चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका- ११ रानीघाटमा रहेको चामल उधोगमा छापा मारेको थियो। भारतबाट भन्सार छली ल्याइएका बिभिन्न ब्राण्डका चामल भण्डारण गरी राखिएको आधारमा वडा प्रहरी कार्यालय वृत र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं.१३ गण श्रीपुर वीरगञ्जको संयुक्त टोलीले […]

सानेपाको खाद्य गोदाममा प्रहरीको छापा, नक्कली ब्राण्ड बनाउने गरेको खुलासा

प्रहरीले ललितपुरको सानेपामा रहेको एक खाद्य गोदाममा छापा मारेको छ । चामल व्यापारमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार छापा मारेको हो । सो क्रममा म्याद गुज्रेको करिब ४ सय क्वीन्टल चामल बरामद भएको छ । यस्तै सो गोदामबाट विभिन्न ब्रान्डको नाम दिएर अवैध काम पनि हुने गरेको पाइएको छ । गोदाममा सिलबन्दी गरिएको र थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए । ती अधिकारीका अनुसार गोदामका सञ्चालक राजेन्द्र प्रसाद अग्रवाल हुन् ।