जनकपुरधाम : गठबन्धनको पत्रकार सम्मेलनमा जसपाबाहेक सबै दल अनुपस्थित

जनकपुरधाम – सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली कांग्रेसलाई दिने गरि भागबण्डा मिलाएको छ । सोही अनुसार दुवै दलबाट उम्मेदवारहरुको उम्मेदवारी दर्ता समेत भएको छ । दुवैदल सहित गठबन्धन भित्रका सबै दल एक भएपनि बुधवार गठबन्धनका मेयर र उपमेयरले गरेको पत्रकार सम्मेलनमा जसपा बाहेकका दलहरु अनुपस्थित भएका छन् । जनकपुरधाम […]