इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।

सम्बन्धित सामग्री

इलाम उपनिर्वाचन अपडेटः सुहाङको अग्रता कायमै : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । हालसम्म -

इलाम उपनिर्वाचन : सक्कियो मतदान

इलाम–२ मा शनिबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सक्किएको छ । अहिले मतदान स्थल भित्र प्रवेश गरेका मतदाताले मत खसाल्ने कार्य अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

१५ वैशाख, काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य …

इलाम उपनिर्वाचन : मतदानको दिन यातायात बन्द

इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते अर्थात् शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ ।

इलाम उपनिर्वाचन: प्रचारमा एमाले-रास्वपा अलमलमै कांग्रेस-माओवादी

प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।...

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि  ७ जनाको नाम केन्द्रमा पठाएको छ ।  कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।  आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, […]