उत्तर कोरियाले बुधवार दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा खसाएको दक्षिण कोरियाका जोइन्ट चीफ्स अफ स्टाफले बताएका छन् ।
किसिम थाहा नभएका क्षेप्यास्त्रहरू उत्तरको मध्यभागबाट प्रक्षेपण गरिएको अनि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले थप सूचनाका लागि विवरणहरूको विश्लेषण गरिरहेको बयान जारी गरेर बताइएको छ ।
ती क्षेप्यास्त्रहरूको उडान पथका बारेमा जानकारी आइसकेको छैन ।
उत्तरले यस वर्ष मात्र दोस्रोपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । क्रुज क्षेप्यास्त्रलाई पनि जोड्ने हो भने यो वर्षको पाँच...