४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४...

सम्बन्धित सामग्री

नौ महिनामा करिब साढे एक अर्बको राउटर आयात

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट १ अर्ब ४७ करोड ६६ लाख ४ हजार रुपैयाँको राउटर नेपालले आयात गरेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्मको अवधिमा ती राउटर नेपाल भित्रिएका हुन्। सो मूल्यमा पाँच लाख ८१ हजार ३ सय ६५ वटा राउटर नेपाल भित्रिएको विभागले जनाएको छ।