पूँजिगत खर्च कम हुँदा दिगो विकास लक्ष्य प्रभावित

२५ माघ, काठमाडौं । लगातार पूँजिगत खर्च कम हुँदा यसले दिगो विकास लक्ष्यको प्रगतिमा नकारात्मक प्रभाव परेको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको पछिल्लो प्रगति सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सन् २०१५ लाई आधार मानेर दिगो विकास लक्ष्यको विश्वव्यापी प्रतिवद्धता २०१६-२०३० कार्यान्वयनमा नेपाल समेत जुटेको छ । सन् २०३० सम्मका लागि […]