‘भ्यालेन्टाइन डे’मा प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, एक बर्षपछि हत्यारा पक्राउ

सरिता चलाउने, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्यारा एक बर्ष पछि पत्ता लागेको छ । ९ कक्षामा अध्यनरत बोहराको मिति २०७६ साल फागुन २ गते प्रेम दिवसका दिन राति करिब १२ बजे घर नजिकै गोठ छेउमा पहिचान नखुलेका व्यक्ति बाट हत्या भएको थियो । प्रहरीको एक वर्षको अनुसन्धान […]