क्रिकेट खेलाडीले लिग जितिरहे, सरकारले उधारो पुरस्कार घोषणा गरिरह्यो : सांसद साह

काठमाडौँ– सांसद असिम साहले क्रिकेट खेलाडीले लिग जितिरहेको तर सरकार भने उधारो पुरस्कार घोषणा गरिरहेको आरोप लगाएका छन् । नेपाली टोलीले भारतविरुद्ध आज गरेको उत्कृष्ट प्रदर्शनको प्रसंग जोड्दै मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘बधाई दिन त नेताज्यू, सरका...