एनआरएनए अमेरिकाद्वारा उच्छृंखल कार्यको भर्त्सना, लम्सालकाे परिवारलाई गरेको सहयोग विवरण सार्वजनिक

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले हालै न्यूयोर्कमा भएको एक कार्यक्रममा केही व्यक्तिद्वारा गरिएको उत्तेजक र आपत्तिजनक क्रियाकलाप र हर्कतको भर्त्सना गरेको छ ।