साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टरसहित कात्तिक २५ गतेलाई रिलिज मिति तोकेको हो। सार्वजनिक फिल्मको फस्टलुक पोस्टरमा मुख्य भूमिकामा रहेका जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई देख्न सकिन्छ। कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा…