नेपाल नेशनल हस्पिटलले आइतबारदेखि पूर्णकालीन विशेषज्ञ सेवा सुरू गर्ने

काठमाडौं, ५ फागुन । कलंकीस्थित नेपाल नेशनल हस्पिटलले सबै विधाको पूर्णकालीन विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । आइतबारदेखि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म अस्पतालले सबै रोगको पूर्णकालीन विशेषज्ञ सेवा सुरु गरिने अस्पतालमा मेडिकल निर्देशक डा. प्रकाश पौडेलले बताए । ‘हामीले विशेषज्ञहरुको ठूलो टिम बनाएर पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्दैछौ,’ उनले भने, ‘अब कुनै […]