फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै

१० भदौ, काठमाडौं । आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा विकास कुमालले ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना […]