मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (फोटोफिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको लगायत बजार महङ्गी नियन्त्रणको माग राख्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।...