नेपाल एसबिआई बैंक र ॐ हस्पिटलबीच सम्झौता

काठमाडौं– नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम […]