सुन्तलामा रोग–किराको प्रकोप

बाग्चौर नगरपालिका–९ कोटमौलाका भरतनाथ योगीले ४७ रोपनी जग्गामा ९ सय ५० बोट सुन्तला लगाएका छन् । उनी जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुन् । उनले लगाएका करिब ७ सय बोट सुन्तला फल्ने गरेकामा यो वर्ष ४० प्रतिशत बोटमा सुन्तला फलेको छैन ।