सर्पले टोकेपछि उपचार केन्द्रसम्म आइपुग्नुअघि के गर्ने ? (भिडियाे)

गर्मीको मौसम छ। विशेषगरी तराईका क्षेत्रमा यतिबेला सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीको चाप लाग्ने गर्छ। समयमा उपचार केन्द्रसम्म नआइपुग्दा कतिपयको ज्यान नै जाने गरेको छ। गर्मी तथा वर्षाको बेलामा जताततै पानी भएको अवस्थामा सर्प प्वालबाट बाहिर निस्किने गर्छन्। मान्छेले सर्पलाई टेक्दा वा सर्पले असुरक्षित महसुस गरे मानिसलाई डस्ने गर्दछ। तर सर्पले डसेपछि के गर्ने/के […]