जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले गरे तालाबन्दी

काठमाडौं : नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्।रेल्वे कम्पनी जनकपुरले ज्यालादारीका कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।जनकपुर कार्यालयले केही दिनअगाडि ज्यालादारीमा काम गर्ने १ सय ५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो।रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा ०५८ सालदेखि नै कार्यरत रहेकोमा अहिले आएर बिना कारण आफूहरूलाई हटाएक

सम्बन्धित सामग्री

जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले लगाए ताला

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका...