कोशी प्रदेश एमाले अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

विराटनगर :‌ नेपाल कम्युनिष्ट पार्टी एमाले कोसी प्रदेशको नेतृत्व चयनका लागि  उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपरान्ह अन्तिम नामावली प्रकाशन गरेको हो। मनोनयनउपर दाबी विरोध तथा  फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो।प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले  नेतृत्व चयनका लागि तोकिएको कार्यतालिकाभन्दा   ढिलो गरी निर्वाचन शुरु हुने  जानकारी दिए।ढिलोमा १२ बजे मतदान शुरु गर्ने तयारी भए पनि कार्यतालिकाभन्द

सम्बन्धित सामग्री

कोशी प्रदेश एमाले अधिवेशन : मतदानको तयारी, मत माग्दै उम्मेदवार (तस्बिरहरु)

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचनको तयारी भएको छ । मतदाताको अन्तिम नामवाली प्रकाशन भएपछि मतदानका लागि आवश्यक तयारी भइरहेको छ । मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत चुणामढी आचार्यले १ जनाले १५ मिनेटमा मत हालिसक्ने गरिको तयारी भएको बताए । अन्तिम नामावली प्रकाशन भएपछि […]